युएईमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) स्थापना

हिरा बुढाथोकी , दुबई १८ असार ।  संयुक्त अरब इमिरेट्सको युएईमा रोजगारका लागी आएका म्याग्देलीहरुले म्याग्दी अन्तराष्ट्रिय संगठन (मोना) सँग समन्वयन गर्दै जिल्लाको सामजीक बिकास तथा परोपकारी काममा सहयोग पुर्याउने लक्ष्य सहित (मोना) युएई स्थापना गरेको छ । गत महिना प्रदीप सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्य कार्यसमितीलाई शुक्रबार शारजाहको रोलामा बसेको पहिलो बैठकबाट २५ … Continue reading युएईमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) स्थापना